Home cricket ३ महिना लामो भ्रमणका लागि भारतिय क्रिकेट टोलि ईङ्गल्याण्ड प्र्स्थान गर्दै ।...

३ महिना लामो भ्रमणका लागि भारतिय क्रिकेट टोलि ईङ्गल्याण्ड प्र्स्थान गर्दै । (खेल तालिका सहित )

भारतिय क्रिकेट टिम करिब ३ महिना लामो भ्रमणका लागि भोलि देखि ईङ्गल्याण्ड भ्रमणमा  जादैछ ।

ईङ्गल्याण्ड जानु भन्दा अगाडि गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टिमका कप्तान बिराट कोहलिले ईङ्गल्याण्डसङ्ग हुने सम्पुर्ण खेलहरु महत्वपुर्ण रहेकाले जित निकाल्नेमा आफु र आफ्नो टिम विश्वस्थ रहेको जनाएका छन ।

ईङ्गल्याण्ड यात्रामा भारतले तीन टी २०, तीन वनडे र पांच टेस्ट म्याचको सिरिज खेल्ने छ भने यस अघि २७ र २९ जून का दिन आयरल्याण्ड बिरुद्द २ टी २० खेल खेल्ने भ​एको छ ।

ईङ्गल्याण्ड सङ्ग हुने खेल तथा समय तालिका ।
टी २० सिरीज
१- ३ जुलाई पहिलो टी २० म्यानचेस्टर ।
२- ६ जुलाई दोस्रो टी २० कार्डिफ ।
३- ८ जुलाई तेस्रो टी २० ब्रिस्टल ।
            एकदिवशिय सिरीज
१- १२ जुलाई पहिलो वनडे नटिंघम ।
२-१४ जुलाई दोस्रो वनडे लर्ड्स ।
३- १७ जुलाई तेस्रो वनडे लर्ड्स ।
              टेस्ट सिरिज
१- १-५ अगस्त पहिलो टेस्ट बर्मिंघम ।
२- ९-१३ अगस्त दोस्रो टेस्ट लर्डस ।
३- १८-२२ अगस्त तेस्रो टेस्ट नटिंघम ।
४- ३०-३ सेप्टेम्बर चौथो टेस्ट साउथैम्पटन ।
५ – ७-११ सेप्टेम्बर पाचौ टेस्ट केनजिंगटन ओवल ।