Home cricket सन्दीप लामिछानेले आफ्नो पहिलो गीत सार्वजनिक गरे केहि दिनमै ९२ हजारले हेरे...

सन्दीप लामिछानेले आफ्नो पहिलो गीत सार्वजनिक गरे केहि दिनमै ९२ हजारले हेरे गित, सन्दिपको आवाजको पनि तारिफ (भिडियोसहित)

युवा क्रिकेट खेलेर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। सन्दीपले बुधबार ‘उदास’ बोलको गीत सार्वजनिक गरेका हुन्। पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको उनले बताएका छन्। 

सन्दीपले गीत सार्वजनिक गर्न सहयोग गर्ने सबैलाई ट्विटरमार्फत् धन्यवाद दिएका छन्। उनी क्रिकेटसँगै गीत संगीत क्षेत्रमा विशेष रुची राख्छन्। सन्दीपले पहिलो पटक गाएको गीतका शब्द बिनोद तिमल्सिनाका हुन्। कतिले सन्दिपको गीतको भिडियो हेरेपछि उनको आवाजको पनि तारिफ गरेका छन् ।

भिडियो :