Home cricket सन्दीपले झराए अर्को विकेट

सन्दीपले झराए अर्को विकेट

सन्दीप लामिछानेले ओमानको चाथो विकेट झराएका छन्। सन्दीपले कवार अलीको विकेट फराएका हुन्।

११ रनमा सन्दीपले अलिलाई बोल्ड गरेका थिए ।

२७ ओभरको समाप्तीमा ओमान ९७ रन बनाएको छ