Home cricket शरद र रोहित जम्दै गर्दा नेपालले सय रन पुरा गर्याे

शरद र रोहित जम्दै गर्दा नेपालले सय रन पुरा गर्याे

विश्व क्रिकेट लिग अन्तर्गत अोमान विरुद्व खेलिरहेकाे नेपालले रन रन पुरा गरेको छ।

३५ अोभरमा ६ विकेट गुमाएर नेपालले १०२ रन जोडेको हो।

क्रिजमा शरद भेषावकर १७ र रोहितकुमार पौडेल ५ रन बनाएर खेलिरहेका छन्।

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अायोजक नामिबिया विरुद्व एक विकेटले विजयी भएकाे थियाे।