Home cricket भारतीय महिला क्रिकेटर मन्धनाका लागि ठूलो अवसर , खेल्ने भैइन पहिलोपटक सुपर...

भारतीय महिला क्रिकेटर मन्धनाका लागि ठूलो अवसर , खेल्ने भैइन पहिलोपटक सुपर लिग ।

भारतीय महिला अन्तर्राष्ट्रिय क्रिकेट टिमकी सलामी ब्याट्सम्यान स्मृति मन्धना ईङ्ग्ल्याण्डमा हुने सुपर लिग खेल्ने भएकिछिन ।

किया सुपर लिगमा उनले डिफेन्डिङ च्याम्पियन वेस्ट्रन स्ट्र्मको तर्फबाट क्रिकेट खेल्नेछिन यो सङ्गै सुपर लिगमा भागलिने पहिलो महिला भारतीय खेलाडी समेत बनेकी छिन ।

गत सस्करणमा भारतीय महिला अन्तर्राष्ट्रिय क्रिकेट टिमकी कप्तान हरम पृत कौर खेल्ने निश्चित भएपनि चोटका कारण खेल्न असमर्थ भएकी हुन ।

स्मृति मन्धनाले टुर्नामेन्टमा पहिलो भारतीय खेलाडी भएर खेल्न पाउनु आफ्नो लागि गर्वको कुरो रहेको कुरा बताएकी छिन ।

यश अघि स्मृति मन्धनाले अस्ट्रेलियाको टी-20 लीग बिग बोशको टीम ब्रिसबेन हीटबाट समेत खेलिसकेकी छिन ।

स्मृति मन्धनाले अहिलेसम्म ४० अन्तरास्ट्रिय टि-२० खेलमा ८२६ रन तथा ४१ एक दिवसिय खेलमा १४६४ रन बनाएकी छिन ।