Home cricket नेपाल १ सय ३८ रनमै अलअाउट, जित्ला त नेपालले?

नेपाल १ सय ३८ रनमै अलअाउट, जित्ला त नेपालले?

विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत अोमान विरुद्व नेपाल १ सय ३८ रनमा अलअाउट भएकाे छ।

नामिबियाको विन्डहकमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ अोभरमा सवै विकेट गुमाएर सो स्कोर बनाएको हो।

नेपालका शरद भेषावकरले सर्वाधिक २२ रन जाेडे।

यस्तै, दीपेन्द्रसिंह एेरीले २०, दीलिप नाथले १९ तथा पारस खड्का र सोमपाल कामीले समान १७-१७ रन जोडे।

नामिबियाका काले मुल्लाहले ४ तथा विलाल खानले २ विकेट लिए।