Home cricket नेपालले लगातार दुर्इ विकेट

नेपालले लगातार दुर्इ विकेट

विश्व क्रिकेट लिग अन्तर्गत अोमान विरुद्व खेलिरहेकाे नेपालले छैटौं विकेट गुमाएको छ। बसन्त रेग्मी १ रनमै अाउट भएका हुन्।

त्यसअघि पाचौ विकेटका रुपमा नेपालले दीपेन्द्रसिंह एेरी(१९) लार्इ गुमाएको थियो।

३३ अोभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर ९५ रन बनाएको छ। क्रिजमा शरद भेषावकर र रोहितकुमार पौडेल खेलिरहेका छन्।