Home cricket नेपाललार्इ ठूलाे झट्का, पारस अाउट

नेपाललार्इ ठूलाे झट्का, पारस अाउट

विश्व क्रिकेट लिग अन्तर्गत अोमान विरुद्व खेलिरहेकाे नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का १७ रन बनाएर अाउट भएका छन्। उनको स्थानमा क्रिजमा दीपेन्द्रसिंह एेरी अाएका छन्। २२ अोभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर ५६ रन जोडेको छ।

त्यसअघि तेस्रो विकेटका रुपमा अारिफ सेख ६ रनमा अाउट भएका थिए। क्रिजमा दीपेन्द्रसँगै शरद भेषावकर छन्।