Home cricket नेपालको सानदार सुरुवात : मल्लको पहिलो ओभरमै चौका

नेपालको सानदार सुरुवात : मल्लको पहिलो ओभरमै चौका

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ को दोश्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अहिले ब्याटिङ गर्दै छ ।

ओपनर ब्याटमेनका रुपमा ज्ञानेन्द्र मल्ल र दिलिप नाथ आएका छन् ।

अहिले ब्याटिंग गर्दै नेपालले पहिलो ओभरमै चौका हान्न सफल भएको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले ओमानका खेलाडी कलिमुल्लाहको प्रहारलाइ चौकामा परिणत गरेका हुन् ।