Home cricket ज्ञानेन्द्र अाउट, पारस इन

ज्ञानेन्द्र अाउट, पारस इन

उपकप्तान ज्ञानेन्द्र मल्लका रुपमा नेपालले पहिलो विकेट गुमाएको छ। टिमको स्कोर १० रनको हुँदा ज्ञानेन्द्रलाई कालेमुल्लाहले विकेट किपर सुल्तान अहमदको हातबाट क्याच गराएका थिए।

ज्ञानेन्द्र ७ रनमा आउट भएका हुन्। उनको स्थानमा कप्तान पारस खड्का क्रिजमा आएका छन्।