आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत ओमान विरुद्धको दोस्रो खेलमा नेपाल सम्हालिएर ब्याटिङ गरिरहेका छन्।
नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमै गुमाएपनि दोस्रो विकेटका लागि पारस खड्का र दीलिप नाथ सम्मालिएर ब्याटिङ गर्दैछ।
१४ ओभरको खेल सकिदाँ उनीहरुले २५ रनको साझेदारी गरिसकेका छन्। दीलिप १८ रनमा र पारस ७ रनमा खेलिरहेका छन्।