Home cricket चोटका कारण क्रिस वोक्स र बेन स्टोक्स एकदिवसीय श्रृंखला बाट बाहिरिए ।

चोटका कारण क्रिस वोक्स र बेन स्टोक्स एकदिवसीय श्रृंखला बाट बाहिरिए ।

ईङ्गल्याण्ड क्रिकेट टिमका प्रमुख अलराउन्डर क्रिस वोक्स र बेन स्टोक्स अस्ट्रेलिया सङ्ग चलिराखेको एकदिवसीय श्रृंखला बाट बाहिरिए छन । चोटका कारण दुबै जना खेलाडि बाँकि खेलबाट बाहिरिएका हुन ।

हालै पाकिस्तान बिरुद्द हेंडिग्लेमा सम्पन्न टेस्ट म्याचको दौरान दुबै खेलाडि घाईते भ​एका थिए । बेन स्टोक्स को माशपेशिमा खिचाब आएको छ बने क्रिस वोक्सको दाहिने जांघको माथिल्लो भागमा चोट लागेको छ ।

चोटकै कारण उनिहरुले पहिलो एकदिवसीय खेल समेत खेल्न सकेका थिएनन ।

भारतसङ्ग १२ जुलाई देखि सुरु हुने तिन एकदिवसिय सिरिजको लागि फिटहुनको लागि पनि उनिहरुलाई आराम चाहिएको कुरा ईङ्गल्यान्ड क्रिकेट बोर्डले जानकारि दिएको छ ।

हालै सम्पन्न ईन्दियन प्रिमियर लिगमा पनि दुबै जनाले सहभागिता जनाएका थिए ।