Home cricket करन केसीले पुराए नेपाललाई एकदिवसीय बिश्वकप छनोट पर्तियोगितामा

करन केसीले पुराए नेपाललाई एकदिवसीय बिश्वकप छनोट पर्तियोगितामा

करण केसीले नटआउट ४२ रन बनाएपछि डिभिजन टू को अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल अर्को महिना हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेट गुमाएर पुरा गर्दै रोमाञ्चक जित हासिल गरेको हो।

लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरमा छनोट भएको हो।