Home cricket ओमानले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

ओमानले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गतको दोस्रो खेलमा ओमानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपालकाे सुरुवात दीलिप नाथ र ज्ञानेन्द्र मल्लले गरेका छन्