Home cricket ईङ्गल्याण्ड भ्रमण अघि भारतलाई झट्का , चोटका कारण बाहिरिए प्रमुख बलर बुमराह...

ईङ्गल्याण्ड भ्रमण अघि भारतलाई झट्का , चोटका कारण बाहिरिए प्रमुख बलर बुमराह ।

ईङ्गल्याण्ड सङ्गको तीन खेल सम्मीलित २०-२० सिरिज अगाबै भारतलाई बलियो झट्का लागेको छ ।

आई सि सि टि-२० बरियताको दोस्रो नम्बरमा रहेका भारतिय तिब्र गतिका बलर जस्पृत बुमराह चोटका कारण टिम बाट बाहिरिएका छ्न ।

आयरल्यान्डसङ्गको पहिलो टि-२० खेलको दौरान हातमा चोट लागेका बुमराहले केही समय रेस्ट गर्नु पर्ने भएकाले टिम बाट बाहिरिएको कुरा भारतीय क्रिकेट टिम ब्यबस्थापकले जनाएका छ्न ।

यसै बिच जस्पृत बुमराहको ठाउँ भारतले ईङ्गल्याण्डसङ्गको टि-२० सिरिजमा दिपक चौहारलाई स्थान दिने भएको छ ।

भारत र इङ्गल्याण्ड बिचको पहिलो टि-२० खेल अगामी जुलाई ३ मा हुनेछ ।