Home cricket आक्रमक बने दीपेन्द्र,शरद र दीपेन्द्रको जोडी जम्दै

आक्रमक बने दीपेन्द्र,शरद र दीपेन्द्रको जोडी जम्दै

ओमान विरुद्ध चौथो विकेटका रुपमा क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी आक्रामक रुपमा देखिएका छन्। साथै शरद भेषावकरसँग उनको साझेदारी पनि गज्जबले अघि बढिरहेको छ।

३० ओभरको खेल सकिदा नेपालले ४ विकेट गुमाएर ९२ रन जोडेको छ। त्यसमा दीपेन्द्रले २० तथा शरदले १६ रनको योगदान दिएका छन्।

दीपेन्द्रले ३० बलमा २० रन जोड्दा ३ चौका प्रहार गरेका छन्। उनीहरुको साझेदारी ३६ रनको भैसकेको छ।