Home cricket अर्को ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग हुँदै

अर्को ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग हुँदै

यहि आउदो कार्तिक ९ देखि २० गते सम्म नेपाल को पर्यटकिय शहर पोखरा मा क्विन्स ईभेन्टस म्यानेजमेन्ट प्रालि को आयोजना मा
पोखरा प्रिमिएर लिग ( पिपिएल) हुने भएको छ ।

आज काठमाडौ मा आयोजक क्विन्स ईभेन्ट्स म्यानेजमेन्ट प्राली ले पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारि गराएको थियो ।। यस अघि सर्बाधिक ठूलो काठमाडौ को एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) र धनगढी को धनगढि प्रिमियर लिग कै ढाचा मा पोखरा प्रिमियर लिग ( पिपिएल ) हुने भएको छ । र पुरस्कार राशी पनि यो प्रतियोगिता मा अहिले सम्म को सबैभन्दा ठूलो हुनेछ जसका बारेमा अहिले नै आयोजक ले कुनै जानकारी नगराए पनि त्यो हुन सक्ने छ ।

फेन्चाईस मा आधारित हुने प्रतियोगिता मा प्रतियोगिता को टोलि को नाम देशका विभिन्न शहर कै नाम बाट हुने र खेलाडी अक्सन मार्फत छनोट हुने छ्न ।

प्रतियोगिता को आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्राली का निर्देशक छुम्बी लामा का अनुसार प्रतियोगिता को खेल हरु कास्की स्थित पोखरा क्रीकेट मैदान मा हुनेछ ।