Home cricket अंबाती रायडूको सट्टा सुरेश रैना भारतिय क्रिकेट टिममा ।

अंबाती रायडूको सट्टा सुरेश रैना भारतिय क्रिकेट टिममा ।

ईङ्गल्याण्ड बिरुद्द हुने तिन एकदिवशिय म्याचको सिरिजको लागि घोषणा भ​एको भारतिय टिमबाट अंबाती रायडू बाहिरिएका छन यो सङ्गै उनको ठाउमा सुरेश रैनाले स्थान पाएका छन ।

ब्याङ्लौरमा सन्चालित यो-यो टेस्टमा फेल भ​एका कारण अंबाती रायडू टिम बाट बाहिरिएका हुन ।

अगामि २७ जूनबाट भारतिय क्रिकेट टिम एकदिवशिय म्याचको सिरिज खेल्न बिराट कोहलिको कप्तानिमा ईङ्गल्याण्ड भ्रमणमा जादैछ ।

अंबाती रायडूले भर्खरै सम्पन्न ईन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको तर्फ बाट ६०२ रन बनाएका थिए।